यस्तो थियो बेल्जियम देखि बागलुङ सम्म कोरोनाको यात्रा !

काठमाडौं- नेपालमा पाँचौं कोरोना संक्रमण देखिएको छ। बेल्जियमबाट चैत ४ गते नेपाल आएकी युवतीमा शनिबार कोरोना पोजेटि देखिएको थियो। उनको अहिले धौलागिरि अस्पताल बागलुङमा उपचार भैरहेको छ। बागलुङ कुँडुलेकी १९ वर्षिय ति युवती सोही दिन फ्लाइटबाट पोखरा पुगेकी थिएन्। पोखरा विमानस्थलबाट ट्याक्सीमा जिरो किलोमिटर पुगेर स्कर्पियोमा बागलुङ पुगेकी थिइन्। पोखराको जिरोबाट बागलुङका लागि स्कर्पियो छुट्ने … Continue reading यस्तो थियो बेल्जियम देखि बागलुङ सम्म कोरोनाको यात्रा !